बिहान
ना. [सं. विभात]
- दिनको पहिलो प्रहर; पूर्व फाट्ने बेलादेखि घाम नछिपिउन्जेलको समय; प्रातःकाल।
- प्रातःकालमा; सबेरै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. विभात]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)