बिहाबारी

ना. [बिहा+बारी]

  1. विवाहको दोहरो सम्बन्ध; बिहे हुने काम; विवाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)