बिहिलिनु
अ.क्रि. [बि+हिल्+इ+नु]
- कुनै बगालमा मिसिएर थाहा नपाइने हुनु।
- कुकुर्नीले कुकुर खोज्दै हिँड्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बि+हिल्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)