बुकाउनु
स.क्रि. [बुको+आउ+नु]
- मन परी वा नपरी चिउरा, सातु आदि फुको खानेकुरो फाँको मार्नु; फक्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [बुको+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)