बुकुनु

ना.

  1. सानो खालको कुनिउँ।
  2. सानो साँढे।
  3. पुड्को; होचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)