बुकुवा

ना. [बुको+उवा]

  1. आङको मैलो फालेर चिल्लो पार्न मर्दन गरिने तोरी, रायो, बेसार आदि पिँधेर बनाइएको सुगन्धी पदार्थ। २. ब्रतवन्धमा बटुकले र विवाहमा दुलहाले बुकुबाको लेप घसेर नुहाउने माङ्गलिक विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)