बुक बाइन्डर
ना.
- पुस्तक तथा पत्रपत्रिकाका पृष्ठ मिलाई, पट्याई सिउने र गाता हाल्ने काम गर्ने व्यक्ति; त्यस्तो काम गर्ने कर्मचारीको पद; जिल्दकार; जिल्दसाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)