बुङ्ग्याउनु

प्रे.क्रि.

  1. बुङ्गो पार्नु; नङ्ग्याउनु।
  2. पात, खोस्टा आदि छोडाउनु; खोस्ट्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)