बुच्चिनु

अ.क्रि. [बुच्चो+इ+नु]

  1. नाक, कान आदि कुनै अङ्ग नभएको हुनु।
  2. गरगहना केही नहुनु वा लाएको गहना सबै फुकालिनु।
  3. रुख, पोथ्रा आदिका हाँगाबिँगा छिमलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)