बुजो
ना. [प्रा. वुज्जण]
- ठेकी, चौँठी, डिब्वाजस्ता भाँडाको साँघुरो मुख वा प्वाल थुन्ने लुँडो; ठेडी।
- सागपात आदिको ठुलो गाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. वुज्जण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)