बुट

ना. [अङ्. बुट]

  1. प्रायः फौजी जवानहरूले लाउने, गोलीगाँठाभन्दा माथिसम्म छोप्ने एक किसिमको जुत्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)