बुटी

ना. [बुटो+ई]

  1. औषधीका काममा आउने झारपात आदि; वनौषधि; बुटी।
  2. केटाकेटीको रक्षाका निम्ति बाँधिने सानो जन्त्र।
  3. फूल नफुलीकन फल लाग्ने एक जातको रुख।
  4. गाँजा, भाङ (शिव)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)