बुढाकाजी

ना.

  1. विशेषतः श्री ५ रणबहादुर शाह र श्री ५ गीर्वाणयुद्धविक्रम शाहका राज्यकालमा पश्चिमी क्षेत्र विजय गर्न गएका प्रसिद्ध काजी अमरसिंह थापालाई बुझाउने आदरपद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)