बुढाबाजे

  1. बुढो व्यक्ति खास गरी बाहुनलाई सम्बोधन गरिने आदरवाचक शब्द।
  2. बुढा ससुरा।
  3. बाजेका बाबु; बराज्यु। स्त्री. बुढीबज्यू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)