बुढी

वि. [बुढो+ई]

  1. उमेर पूरा भएकी (साधारणतः पचास नाघेकी); वृद्धा; पाकी।
  2. त्यस्ती स्वास्नीमानिस।
  3. स्वास्नी; पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)