बुढो
वि. [सं. वृद्ध]
- धेरै उमेर पुगेको; आधा आयु खाएको वा पचास नाघेको; वृद्ध।
- पति; लोग्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. वृद्ध]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)