बुढोपाको

वि.

  1. धेरै दिन खाएर अनुभव पाएको; वृद्ध र परिपक्व। स्त्री. बुढीपाकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)