बुता

ना.

  1. कुनै काम गर्ने वा पार लाउने खुबी; सामर्थ्य; शक्ति; बुत्ता (उदा.- आफ्ना बुताले भेटेसम्म म यो काम अवश्य गर्नेछु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)