बुतिनु

अ.क्रि. [बूत+इ+नु]

  1. गाईबस्तु गाभिनु हुनु; गर्भिणी हुनु।
  2. बगालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)