बुत्याउनु

स.क्रि. [बुति+याउ+नु]

  1. खाई सक्नु; जिनतिन खाएर सिद्ध्याउनु।
  2. मन परेका र नातागोता, कुलकुटुम्बलाई दिने वा तिनीहरूले पाउने गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)