बुदुने

वि.

  1. बाक्ला जिउको (केटाकेटी)।
  2. अलिकति घुमेको र गहकिलो धार भएको (खुकुरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)