बुद्ध

वि. [सं.]

  1. जान्ने-बुझ्ने; बुद्धिमान्; विद्वान्।
  2. बिउँझेको; जाग्रत्।
  3. नेपाल तराईको लुम्बिनीमा मायादेवीको गर्भबाट जन्मेका, शाक्यवंशज, बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध।
  4. विष्णुका दश अवतारमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)