बुद्धप्रेस
ना.
- काठमाडौँका दुरुकाजी भन्ने कुवेररत्न वज्राचार्यले १९४८ सालमा बनाएको फलामको हाते प्रेस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)