बुद्धि

ना. [सं.]

  1. बुझ; सोचविचार गर्ने तथा निर्णय गर्न सक्ने मानसिक शक्ति; ज्ञान; प्रज्ञा; मति।
  2. समझ; अक्किल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)