बुद्धिचाल

ना.

  1. विभिन्न चालमा चालिने, दुई बेग्लै रङका आठ-आठ मोहरा र आठ-आठवटै प्यादा लिएर आठ-आठ कोठाका आठ लहर हुने चौसट्ठीकोठे थर्कीमा युद्धसञ्चालनको अनुकरण गरे झैँ गरी खेलिने एक खेल; सतरन्ज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)