बुद्धिपरीक्षा

ना.

  1. खास व्यक्तिको बुद्धि वा बौद्धिक स्तर ठम्याउन तथा जाँच्नका निम्ति लिइने परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)