बुद्धिवाद

ना.

  1. मनुष्यको ज्ञानको स्रोत एक मात्र बुद्धि मान्ने, ज्ञानमीमांसाको एक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)