बुद्धु

वि. [सं. बुद्ध+उ]

  1. बुद्धि कम भएको; केही नजान्ने; बोधो।
  2. सार्‍है सोझो; पुङमाङे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)