बुनियाँ

ना.

  1. जिलेबीका स्वादको स-साना मकैजस्ता दाना हुने मिठाई; बुँदिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)