बुनोट/बुनौट
ना. [बुन्+ओट/औट]
- कपडा आदिका बुनाइको किसिम; बुन्दाको ढङ्ग; बुनाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)