बुन्नु

स.क्रि. [सं. वयन+नु]

  1. यन्त्र वा हाते साधनद्वारा लुगा तयार पार्नु; स्विटर, मोजा, पन्जा आदि बनाउनु।
  2. सुकुल, गुन्द्री, सोली, डोको आदि तयार गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)