बुरबुर

क्रि.वि. [अ. मू. बुर्र+अ (द्वि.)]

  1. फुको पदार्थ खस्ने गरी; बुरबुराउँदो हुने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)