बुरबुराउनु

अ.क्रि.

  1. माटो आदिको धुलो बुरबुर खस्नु।
  2. कुनै वस्तुलाई पिँधी, माडी धुलो पार्नु; बुरबुर हुने गरी झार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)