बुर्लुक

क्रि.वि. [अ. मू. बुर्लक्+अ]

  1. उफ्राइको चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)