बुर्लुक्क

क्रि.वि.

  1. खुसीले खुट्टा उचालेर उफ्रने गरी; बुर्कुसी मार्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)