बुलाकी

ना. [तु. बुलाक]

  1. नाकको बिचको पर्दा छेडेर लगाइने हीरा, मोती आदि जडिएको सुनको मुन्द्रे गहना; सारङ्गीको फुली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)