बुलु
ना.
- गुराँसका जस्ता पात हुने, पातको तल सेतो र टीका- टीका परेको ग्रन्थिद्वार हुने, गाढा रातो फूल फुल्ने, आयुर्वेदका अनुसार पात गाईबाख्राका निम्ति बिखालु मानिने दुईतीन मिटर अग्लो एक बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)