बुल्किनु

अ.क्रि. [बुलुक्क+इ+नु]

  1. बुलुकबुलुक हुनु; बढी चञ्चल हुनु; उत्तालिनु; मच्चिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)