बुहार्तन

ना. [√ बुहारी+सं. अर्तन]

  1. बुहारीको काम वा अभिभारा।
  2. बुहारीले गर्नुपर्ने घरधन्दा।
  3. बुहारीले सहनु-भोग्नुपर्ने, सासू-ससुरा आदिको कडा अनुशासन वा घरको पिरलो र सकस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)