बृहत्

वि. [सं.]

  1. विशाल; ठुलो; बडेमाको।
  2. बलिष्ठ; बलियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)