बेँसी

ना. [सं. व्यास]

  1. पहाडपर्वतका फेदीको मलिलो र पनौतो जमिन वा फाँट; उपत्यका; बेसी; बिसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)