बेइज्जत

ना.

  1. आवश्यकता वा योग्यताअनुसारको इज्जत नहुने अवस्था; अनादर; अपमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)