बेइमान

वि.

  1. इमान वा सच्चा व्यवहार नभएको; अविश्वासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)