बेकाम

ना. [बे+काम]

  1. काम नहुने स्थिति; विनाकाम; व्यर्थ।
  2. काम नभएको; बेकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)