बेकार

वि. [फा.]

  1. कुनै काममा नलागेको; रोजगार नभएको; बेइलमी।
  2. काम नहुने स्थिति; बेकाम।
  3. बिनाकाम; बिनसित्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)