बेकुफ
वि. [फा. बेवकूफ]
- बुद्धि, विचार, सोमत, काइदा केही नभएको; होसल्याङ; बुद्धु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)