बेकुफी दण्ड

ना.

  1. केही सोचविचार नगरी कुनै काम गरेबापत लाग्ने दण्ड; हुस्सुदण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)