बेगल
वि.
- कुनै वस्तुदेखि भिन्न; अर्को; पृथक्। (उदा.- अचेल तपाईँ भाइसँगै बस्नुभएको छ कि बेगल?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)