बेगार

ना. [फा.]

  1. ज्याला नदिई वा नाउँ मात्रको ज्याला दिएर लगाइने काम।
  2. मन नलगाईकन गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)