बेचाहा

वि.

  1. बेच्ने स्वभावको; बिक्री गर्ने; बेच्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)